ग्रेटर रशमोर नेपाली कम्युनिटीले अन्तर्राष्ट्रिय नारी दिवस मनायो

अल्डरसट । रश्मोर क्षेत्रका नेपालीहरुको साझा संस्था ग्रेटर रशमोर नेपाली कम्युनिटीले अन्तर्राष्ट्रिय नारी दिवस २०१९ शनिबार एक विशेष कार्यक्रमका साथ मनाएको छ । कमयुनिटीले विगत केहि वर्षदेखि स्थानीय नेपाली तथा अन्य समुदाय समेतलाई समेत समेट्ने गरि विभिन्न विधामा सचेत गराउने उद्धेश्यले इन्फोमेसन डे को रुपमा नारी दिवसलाई मनाउने गरेको छ । यो वर्ष अपराध र … Continue reading ग्रेटर रशमोर नेपाली कम्युनिटीले अन्तर्राष्ट्रिय नारी दिवस मनायो